काठमाडौं ।नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।
बैँकले १ बराबर १ दशमलव २ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले असोज १८ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
Feature News
२ आश्विन २०७४, सोमबार १२:५८
काठमाडौं ।नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।
बैँकले १ बराबर १ दशमलव २ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले असोज १८ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
प्रकाशित : २ आश्विन २०७४, सोमबार १२:५८
Comment