काठमाडौं, साउन ४ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई २ बारबार १ अनुपातमा हकप्रद शेयर दिने भएको छ । साउन ४ गते बसेको संचालक समिति बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको जनकारी नेप्सेले दिएकाे छ ।
19 July, 2017 10:07 am





Comment