एशियन लाइफका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एशियन लाइफका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिए राजीनामा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले सञ्चालक पदबाट राजीनामा दिएका छन्।

कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै कात्तिक ९ गते सोमबार राजीनामा पेश गरेका थिए। उक्त राजीनामा उपर निर्णय गर्न कात्तिक १० गते मंगलबार बिहान ९ बजे बसको सञ्चालक समितिको २२४औं बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रकाशित : 27 October, 2026 11:46 am