चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी



काठमाडौँ । संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ।समितिको बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा सुरु भएको हो।

बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान कुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको सुनुवाइ भइरहेको छ।

प्रकाशित : 14 October, 2026 12:35 pm