भदौ २३ गते देशभर सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौ २३ गते देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार शहीदहरूको सम्मान तथा स्मृतिमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

प्रकाशित : 3 September, 2026 4:56 pm