हाजिरी जमानीमा बले रिहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाजिरी जमानीमा बले रिहा



काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।

प्रकाशित : 10 April, 2026 6:59 pm