दुई दिन सार्वजनिक बिदा : बैंक तथा वित्तीय संस्थामा के होला ?

काठमाडौ। सरकारले आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मन्त्रिपरिषद्को बैठकले यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै सरकारी कार्यालय र शैक्षिक संस्थाहरू साताको दुई दिन बन्द रहनेछन्। यद्यपि, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको … Continue reading दुई दिन सार्वजनिक बिदा : बैंक तथा वित्तीय संस्थामा के होला ?