पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको चेपुवामा इक्यान
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) आन्तरिक विवाद र नेतृत्वको प्रभावका कारण संस्थागत संकटतर्फ उन्मुख भएको भन्दै सदस्यहरू असन्तुष्ट देखिन थालेका छन्। पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईबीचको शक्ति प्रभावका कारण संघ स्वतन्त्र रूपमा सञ्चालन हुन नसकेको गुनासो बढ्दै गएको छ। संघका केही सदस्यका अनुसार औपचारिक रूपमा अध्यक्ष शेषराज भट्टराई भए पनि … Continue reading पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको चेपुवामा इक्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed