इक्यान निर्वाचनको शक्ति संघर्ष: नेतृत्वमा निरन्तरताको पक्षधर भुसाल र परिवर्तनको एजेन्डा बोकेका पौडेलबीच सिधा भिडन्त

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २०औं साधारणसभा तथा निर्वाचनको सरगर्मी तीव्र भएको छ। यही पुस २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएसँगै प्रतिस्पर्धा रोचक बनेको छ।​अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) र वर्तमान महासचिव दिपकराज भुसाल बीच सिधा प्रतिस्पर्धा हुने भएको छ। यसअघि … Continue reading इक्यान निर्वाचनको शक्ति संघर्ष: नेतृत्वमा निरन्तरताको पक्षधर भुसाल र परिवर्तनको एजेन्डा बोकेका पौडेलबीच सिधा भिडन्त