सेन्चुरी कर्मशियल बैंकले सेती फाइनान्स प्राप्ती गर्ने भएपछि सेतीको कारोबार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्चुरी कर्मशियल बैंकले सेती फाइनान्स प्राप्ती गर्ने भएपछि सेतीको कारोबार बन्द



काठमाडाै १६ जेठ  ।सेन्चुरी कर्मशियल बैंकले सेती फाइनान्सलाई प्राप्ती गर्ने भएपछि नेप्सेमा सेतीको कारोबार बन्द भएको छ ।

सेतीसँगै सेन्चुरीले अरनिको विकास बैंक, इनोभेटिभ विकास बैंक, सगरमाथा फाइनान्स र अल्पाइन विकास बैंक गरी ५ संस्था प्राप्ती गर्ने भएको छ ।

सेन्चुरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३१.०९ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकले अरनिको तथा इनोभेटिभलाई प्राप्ती गरे पश्चात कायम भएको पूँजीमा ४० प्रतिशत हकप्रद पनि जारी गर्दैछ ।

 

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०६:५४