लक्ष्मी लघुवित्तले गर्यो सेयरधनीको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी लघुवित्तले गर्यो सेयरधनीको हातखाली



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ।

बैठकले गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

प्रकाशित : 14 December, 2025 11:04 am