लगानीकर्ताको मनोबल टुटिसक्यो, राज्य नउठे अर्थतन्त्र ‘रीस्टार्ट’ हुनै सक्दैन – पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लगानीकर्ताको मनोबल टुटिसक्यो, राज्य नउठे अर्थतन्त्र ‘रीस्टार्ट’ हुनै सक्दैन – पाण्डे



काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले लगानीकर्ताको खस्किएको मनोबल उठाउन राज्यले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

पर्याप्त तरलता, ब्याजदरको सुधार र अनुकूल बाह्य वातावरण हुँदाहुँदै पनि लगानी बढ्न नसक्नु चिन्ताको विषय भएको उनले बताए।

पाण्डेले आर्थिक समृद्धिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र लगानीमैत्री वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई आग्रह गरे।

प्रकाशित : 1 December, 2025 4:55 pm