नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा

काठमाडौं । नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीघर कुंचा चयन भएका छन् ।

आज अर्थात् कात्तिक १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले कुंचालाई अध्यक्ष पदमा चयन गरेको हो ।

बैंकको संस्थागत सेयरधनी भारतय स्टेट बैंकको तर्फबाट नेपाल एसबिआईमा संचालक तथा अध्यक्षको प्रतिनिधित्व गर्दै आएका जयती बन्सलको स्थानमा कुंचा मनोनयन भएका हुन् ।

प्रकाशित : १५ कार्तिक २०८२, शनिबार १४:१६ 1 November, 2025 2:16 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।