टेक राज भट्ट नाडेप लघुवित्तको सञ्चालकमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

टेक राज भट्ट नाडेप लघुवित्तको सञ्चालकमा नियुक्त



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् ।

नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा भट्टलाई नियुक्त गरिएको हो ।

प्रकाशित : 31 October, 2025 11:24 am