मन्त्रिपरिषद् विस्तार : अर्थकाे बागडाेर खनाललाई , कुन मन्त्रालयको जिम्मेवारी  कस्लाई? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

मन्त्रिपरिषद् विस्तार : अर्थकाे बागडाेर खनाललाई , कुन मन्त्रालयको जिम्मेवारी  कस्लाई?

काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ ।  

रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित  कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । उनीहरुको शपथ भने भोलि हुनेछ ।  

प्रकाशित : २९ भदौ २०८२, आइतबार २१:४८ 14 September, 2025 9:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।