काठमाडौंमा कर्फ्यू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौंमा कर्फ्यू



काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ ।
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

प्रकाशित : 8 September, 2025 12:51 pm