एनबि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद निष्काशन गर्ने



काठमाडौं, २२  वैशाख । एनबि इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई शतप्रतिशत अर्थात १ बराबर १ अनुपातको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको उक्त हकप्रद शेयर निष्काशनको लागि जेठ ४ गते शेयर धनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ११:२१