एचआईडीसीएलको सीईओमा प्रजेश बिक्रम थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एचआईडीसीएलको सीईओमा प्रजेश बिक्रम थापा



काठमाडाैँ। हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रजेश बिक्रम थापा नियुक्त भएका छन्।

जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई जेठ १६ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित : 2 June, 2025 12:42 pm