अब ७० वर्षमा मात्र भत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अब ७० वर्षमा मात्र भत्ता



काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकले भत्ता पाउने उमेरको सीमा बढाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर बढाएर ७० पुर्याएको छ । यसअघि यो सीमा ६८ वर्षको थियो ।

प्रकाशित : 29 May, 2025 5:26 pm