शेयरधनीका लागि खुसीको खबर: नेको इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शेयरधनीका लागि खुसीको खबर: नेको इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.३६८४% लाभांश घोषणा गरेको हो ।

जसमा ७ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति एवं आगामी साधारणसभाबाट पारित भएपश्चात कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : 24 April, 2025 11:45 am