ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्ती भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गरिएको हो ।

प्रकाशित : ३ बैशाख २०८२, बुधबार १२:४८