सिद्वार्थ प्रिमियर इन्स्योरेन्स ‘नन् लाइफ इन्स्योरेन्स अफ द एयर-२०२५’ बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्वार्थ प्रिमियर इन्स्योरेन्स ‘नन् लाइफ इन्स्योरेन्स अफ द एयर-२०२५’ बाट सम्मानित



काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लि. “१७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५” अन्तर्गत “नन् लाइफ इन्स्योरेन्स अफ द एयर(२०२५” बाट सम्मानित भएको छ ।

कर्पोरेट नेपालद्वारा आयोजित समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरेका थिए ।

कुल ११ वटा विधा –उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमी को लागि प्रदान गरिएको अवार्ड मध्ये “नन् लाइफ इन्स्योरेन्स अफ द एयर(२०२५” प्राप्त गर्न सिद्वार्थ प्रिमियर इन्स्योरेन्स सफल भएको छ ।

प्रकाशित : २१ चैत्र २०८१, शुक्रबार १२:१४