दुर्गा प्रसाईँलाई पक्रन भक्तपुर पुग्याे प्रहरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुर्गा प्रसाईँलाई पक्रन भक्तपुर पुग्याे प्रहरी



काठमाडौं । प्रहरीले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरे छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको छ । 

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी थालेको हो ।

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार १८:४४