समाचार रोक्न पत्रकारले पैसा लिएको घटना : महासंघ कोशी नेतृत्व नै घटना ढाकछोप गर्न सक्रिय !

धरान । धरानमा भएको एक लैगिंक हिंसाको घटनामा संलग्न पत्रकारको पक्षमा नेतृत्वले नै घटना ढाकछोप गर्ने प्रयास गरेको तथ्य बाहिर आएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का नै पत्रकारले पैसा लिएको र बयान फेर्न पत्रकार लागिपरेको बिषय ढाकछोप गर्न सकृय भएको स्थानीय संचारकर्मीहरुले बताएका छन् । उनले पत्रकार महासंघ सुनसरीका पदाधिकारी … Continue reading समाचार रोक्न पत्रकारले पैसा लिएको घटना : महासंघ कोशी नेतृत्व नै घटना ढाकछोप गर्न सक्रिय !