काठमाडौं । आगामी चैत २४ गते रामनवमीका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
अर्थबजार स्टोरी
५ चैत्र २०८१, बुधबार १५:४४
काठमाडौं । आगामी चैत २४ गते रामनवमीका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
प्रकाशित : ५ चैत्र २०८१, बुधबार १५:४४
Comment