धरानमा लैङ्गिक हिंसा लुकाउन पत्रकारले पैसा लिएको घट्ना: छात्राको बयान फेराउन जोडबल !

केही महिनाअघि धरानको एक विद्यालयका शिक्षकलाई एक छात्रामाथि लैङ्गिक हिंसा गरेको आरोप र स्थानीय केही पत्रकारहरुले सो हिंसा लुकाउन पैसा लिएको घट्नाले नयाँ मोड लिएको छ । केही दिनअघि अर्थबजार डटकममा समाचार प्रकाशित भएपछि वास्तविकता वाहिरिएको थियो । तर घट्ना सामसुम पार्न भित्रभित्रै सक्रियात बढाइएको र पीडित भनिएकी छात्राको बयान फेराउन नजिकका व्यक्तिहरु परिचालन गरिएको … Continue reading धरानमा लैङ्गिक हिंसा लुकाउन पत्रकारले पैसा लिएको घट्ना: छात्राको बयान फेराउन जोडबल !