उच्च स्तरीय छानबिन समिति गठन गर्न प्रेस सेन्टर सुनसरीकाे माग

प्रेस सेन्टर नेपाल सुनसरीले ‘पत्रकारका नेता कि बिचौलिया? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासङ्घ सुनसरी अध्यक्षलाई भागबन्डा’ शीर्षकमा प्रकाशित समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। सेन्टरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासङ्घ जस्तो श्रमजीवी पत्रकारहरूको साझा, सम्मानित र पवित्र संस्थाका सुनसरी शाखा अध्यक्ष सहित पत्रकारहरूको नाम यस प्रकारको समाचारमा जोडिनु अत्यन्तै गम्भीर … Continue reading उच्च स्तरीय छानबिन समिति गठन गर्न प्रेस सेन्टर सुनसरीकाे माग