ब्लाष्ट टाइम्सले भन्यो : ‘बदनाम गर्ने नियतले समाचार आयो, कानूनी बाटो अवलम्बन गर्छौं’

काठमाडौं । धरान–१५ सुनसरीबाट संचालित पूर्व क्षितिज प्रकाशन प्रालिले अर्थबजार डटकममा सम्प्रेषण एवम प्रकाशन भएको एक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मिति २०८१ फागुन २७ गते मङ्गलबार ‘पत्रकारका नेता कि बिचौलिया ? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासङ्घ सुनसरी अध्यक्षलाई भागबण्डा’ शीर्षकको समाचारमा ब्लाष्ट टाइम्स दैनिकको नाम जोडिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो … Continue reading ब्लाष्ट टाइम्सले भन्यो : ‘बदनाम गर्ने नियतले समाचार आयो, कानूनी बाटो अवलम्बन गर्छौं’