नेपाल इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : २५ फाल्गुन २०८१, आईतवार १३:१६