थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो,यस्तो छ अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो,यस्तो छ अवस्था



काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो ।यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

प्रकाशित : २० फाल्गुन २०८१, मंगलवार १२:२५