अपडेट:सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपडेट:सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प



काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको  छ । थप विवरण आउन बाकी छ ।

प्रकाशित : 28 February, 2025 3:22 am