बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएका ५ जनाको संक्षिप्त सूची सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार टिभी

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएका ५ जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो ।

प्रकाशित : ५ फाल्गुन २०८१, सोमबार ०७:४७ 17 February, 2025 7:47 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।