जीआई सोलारले आइपीओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जीआई सोलारले आइपीओ ल्याउने



काठमाडौं । जीआई सोलारले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो।

कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आइपीओ ल्याउनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।

प्रकाशित : 16 February, 2025 9:39 am