हरायो क्यान इन्फोटेकको रौनकता : तामझामका साथ मेला लाग्ने ठाउँ सुनसान

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ हिजोदेखि सुरु भएको छ। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना भएको यो ३०औं संस्करण पाँच दिनसम्म सञ्चालन हुनेछ। तर, प्रविधि क्षेत्रको कुम्भ मेला भनेर चिनिने क्यान इन्फोटेक यस वर्ष अपेक्षाकृत उत्साह देखिएन। विगतका वर्षहरूमा ठूलो संख्यामा अवलोकनकर्ता र प्रविधिप्रेमीहरू आकर्षित गर्ने मेला … Continue reading हरायो क्यान इन्फोटेकको रौनकता : तामझामका साथ मेला लाग्ने ठाउँ सुनसान