पाथीभरा मन्दिरमा केवलकार निर्माणको विषयलाई लिएर बैंकमाथी आक्रमण हुनु गलत:निर्देशक  पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाथीभरा मन्दिरमा केवलकार निर्माणको विषयलाई लिएर बैंकमाथी आक्रमण हुनु गलत:निर्देशक  पौडेल



काठमाडौं । पाथीभरा मन्दिरमा केवलकार निर्माणको विषयलाई लिएर बैकमाथी आक्रमण हुनु गलत भएको राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् । पौडेलले उक्साहटमा  उच्छृङखल गतिविधिमा नलाग्न आग्रह गरेका छन् ।

निर्देशक पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक – ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो ।’

प्रकाशित : २४ माघ २०८१, बिहीबार ०९:४४