“होप भ्याली स्कोलर्स एकेडेमीमा सरस्वती पूजा“

ललितपुर । श्रीपञ्चमीको अवसरमा ललितपुर इमाडाेलमा रहेकाे होप भ्याली स्कोलर्स एकेडेमीले सोमबार सरस्वती पुजा तथा अक्षर आराम्भ कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीले विद्यार्थी, अविभावक र अन्य आगन्तुकहरूकाे सहभागितामा सरस्वती देवीको  पूजा ,प्रसाद ग्रहण तथा वितरण गरी श्री पञ्चमी मनाएकाे हाे । साना बाबु नानीहरुको लागि अक्षरआराम्भ कार्यक्रमको आयोजना गरिएको स्कुलले जनाएको छ । होप … Continue reading “होप भ्याली स्कोलर्स एकेडेमीमा सरस्वती पूजा“