सुपर मादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुपर मादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १० लाख कित्ता सेयर सूचीकृत भएकाे छ। नेप्सेमा सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो।

अघिल्लो आर्थिक वर्षमा सुपर मादीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर नेप्सेमा थपिएको हो।

प्रकाशित : ३ माघ २०८१, बिहीबार १८:००