नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधानमा जुटाैँः अग्रवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधानमा जुटाैँः अग्रवाल



नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आज आयोजित १५औँ वार्षिक साधारण सभामा उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए ।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार १६:०४