तारागाउँ रिजेन्सी होटलले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

तारागाउँ रिजेन्सी होटलले गर्यो लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । या वर्ष होटेलले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बोहक) दिने भएको हो ।

होटलको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश पारितका लागि आगामी पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार ११:३८ 5 December, 2024 11:38 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।