नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी

काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी रामकुमार तिवारीले पाएका छन् ।

मंगलबार बसेको बैंक संचालक समितिको बैठकले तिवारीलाई सिइओको जिम्मेवारी प्रदान गरेको हो । भारतीय स्टेट बैंकले हालका सीइओ तथा प्रबन्धक संचालक दिपक कुमार देलाई फिर्ता बोलाएको छ ।

उनलाई स्टेट बैंकले उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका लागि आगामी जनवरी १५ देखि फिर्ता बोलाएको हो । उनको ठाउमा नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा सीइओ पदमा भने राम कुमारलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

प्रकाशित : १९ मंसिर २०८१, बुधबार १५:०० 4 December, 2024 3:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।