आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त भएका छन् । सुर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सिईओ खड्कालाई आइएमई लाइफको आज बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्ती गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले नयाँ सिईओको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेसँगै अब नियामकीय प्रक्रिया पुरा गरेर लैनचौरस्थित आइएमई लाइफको मुख्यालयमा सिईओका भूमिका पवन खड्का उपस्थित हुनेछन् । 

प्रकाशित : 26 November, 2024 9:15 pm