कुन फलफूल तथा तरकारीको मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ । यस्तै मौसमको १६० रुपैयाँ कायम भएको छ ।

यसैगरी तरुलको ९०, आलु रातोको ७५, सेतो आलु ५९, लोकल गाँजर १९०, तराईको गाँजर १७०, लोकल बन्दा ९५, ज्यापु काउली १२५, सेतो मुला ४५, लाम्चो भन्टा ६५, तने बोडी १३५, मकै बोडी ६५, करेला ११०, लौका ८५, परबल ९५ रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी पाकेको फर्सी ३५, हरियो फर्सी ६५, भिन्डी ११०, स्कुस २५, रायोको साग ४५, पालुंगोको साग ९५, कन्य च्याउ २००, डल्लो च्याउ २७५, कुरिलो ११५०, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ ।

प्रकाशित : १० मंसिर २०८१, सोमबार ०९:४३ 25 November, 2024 9:43 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।