दुर्गा प्रसाईं फेरि पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट मंगलबार बिहान पक्राउ गरेकाे हाे ।

प्रसाईंले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति आएसँगै उनी पक्राउ परेका हुन् ।

प्रकाशित : ४ मंसिर २०८१, मंगलबार १३:१३ 19 November, 2024 1:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।