काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुत बक्यौता उठाउने सवालमा निर्मम बन्नेसंकेत गरेका छन् । उद्योगीहरुले अगामी १५ दिनभित्र विद्युतको बक्यौता नबुझाए आफूहरु चुप नबस्ने र एक्सनमा उत्रिने प्रतिक्रीया दिएका हुन्।
आयोजित पत्रकार सम्मेलनमा सरकारले दिएको समयलाई हातेमालो गर्दै आफूहरु अघि बढेको प्राधिकरण पक्षको भनाई थियो ।
त्यस्तै,लाइन काट्ने र जोड्ने अनि बक्यौता चाही नउठाउने काम सहि नभएकोमा घिसिङले जोड दिएका छन् ।
Comment