आईसीएफसी फाइनान्सको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईसीएफसी फाइनान्सको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । आईसीएफसी फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि संख्या भने खुलाइएको छैन ।

यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बताइएको छ ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार ०७:३२