सहकारी ठगी कस्तो अपराध हो ?

सहकारी ठगी मुद्दामा भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालते प्रहरीलाई थप सात दिनको म्याद दिएको छ। थप समय पाएसँगै उनीमाथि लागेका आरोपमा लामिछानेलाई प्रहरीले अझै कति दिन थुनामा राख्न सक्छ र उनीमाथि लागेका आरोपको अनुसन्धानका क्रममा प्रहरीले कस्ता कार्य गर्न पाउँछ भन्ने चासो व्यक्त भइरहेको छ। जानकारहरू कुनै पनि व्यक्तिलाई … Continue reading सहकारी ठगी कस्तो अपराध हो ?