शिवम सिमेन्टको स्वतन्त्र संचालकमा ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शिवम सिमेन्टको स्वतन्त्र संचालकमा ढकाल



काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको स्वतन्त्र संचालकमा शिरोमणी ढकाललाई नियुक्ति गरिएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले ढकाललाई सो पदमा नियुक्त गरेको हो ।

हाल कम्पनीको स्वतन्त्र संचालकको पद रिक्त थियो । ढकाल मोरङको विराटनगर महानगरपालिका–४ पोखरीीया निवासी हुन् ।

प्रकाशित : 2 October, 2024 3:13 pm