यी हुन भाेली र पर्सि उच्च जाेखिममा रहेका जिल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन भाेली र पर्सि उच्च जाेखिममा रहेका जिल्ला



काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार २०:५०