एनआइसी एसिया क्यापिटलका ४ वटै फन्डले पठाए इकाईधनीहरुको खातामा नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआइसी एसिया क्यापिटलका ४ वटै फन्डले पठाए इकाईधनीहरुको खातामा नगद लाभांश



काठमाडौं । एनआइसी एसिया क्यापिटलका ४ वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीको खातामा नगद लाभांश जम्मा गरिदिएका छन् ।

क्यापिटलका अन्तर्गतका एनआइसी एसिया सेलेक्ट–३०, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले असोज ४ गतेदेखि नगद लभांश इकाइधनीको खातामा जम्मा गरिदिएका हुन् ।

सम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने क्यापिटलले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १४:३४