एभरेष्ट बैंकको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको मूल्य समायोजन



काठमाडौं । एभरेष्ट बैंकको मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार १६:५६